बन्द सत्र १२ बजे सुरु हुने, भोलि मनोनयन र पर्सी निर्वाचन

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा देखिएको प्रतिनिधि छनोटको विवाद सुल्झिएको छ। पार्टीले गठन गरेको निर्देशक समितिले गएराति अबेरमात्रै विवाद सुल्झाएको हो। विवाद समाधान भएपछि स्थगित भएको बन्द सत्र बुधवार १२ बजेबाट सुरु हुने भएको छ। निर्देशक समितिका संयोजक डा. प्रकाशशरण महतका अनुसार मागकर्ताको माग सम्बोधन गरिएको र महाधिवेशनमा ११ … Continue reading बन्द सत्र १२ बजे सुरु हुने, भोलि मनोनयन र पर्सी निर्वाचन